८ दिनदेखि राइस मिलको गेटमा व्यवसायीको धर्ना
११ असार, सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित कौशल एग्रो राइस मिलको गेटमा धान व्यापारीहरू ८ दिनदेखि धर्नामा बसेका छन् । बिक्री गरेको धानको भुक्तानी नपाएपछि उनीहरू धर्नामा बसेका हुन् । मिलले धानको रकम नदिएको भन्दै धान व्यापारीहरू मिलको मुख्य गेट अगाडि धर्नामा बसेका हुन्।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





