८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुवाती १० दिनमै आत्मघाती गोलको अनपेक्षित बाढी आएको छ । आइतबार मर्सिडीज–बेन्ज स्टेडियममा स्पेन र साउदी अरेबियाबीचको खेलमा साउदीका डिफेन्डर हसन अल्तामबक्तिले ४९ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेसँगै जारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





