Tuesday, June 30, 2026
Business

७ वर्ष अलपत्र मर्स्याङ्दी करिडोर प्रसारण लाइन निजी क्षेत्रले डेढ वर्षमै बनायो

७ वर्ष अलपत्र मर्स्याङ्दी करिडोर प्रसारण लाइन निजी क्षेत्रले डेढ वर्षमै बनायो

१६ असार, काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माण सम्पन्न गरेको छ । करिब सात वर्षसम्म अलपत्र परेको मर्स्याङ्दी करिडोर अन्तर्गत २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रले डेढ वर्षभित्रै सम्पन्न गरी…

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

पुराना उजुरी नटुङ्ग्याउने म्यानपावरको लाइसेन्स नवीकरणमा विभागको कडाइBusiness

पुराना उजुरी नटुङ्ग्याउने म्यानपावरको लाइसेन्स नवीकरणमा विभागको कडाइ

१६ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले श्रमिकका पुराना उजुरी तथा निवेदन लामो समयसम्म समाधान नगर्ने म्यानपावर कम्पनीहरूको इजाजतपत्र (लाइसेन्स) नवीकरणमा कडाइ गर्न थालेको छ । विभागले अब प्रमाण पुगेका उजुरीहरू फस्र्यौट नगरेसम्म सम्बन्धित म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण…

Online Khabar
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेBusiness

लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने

बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत ११औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलसहित विभिन्न विधेयकमाथि आवश्यक प्रक्रिया अघि बढाइने बैठकको

Ratopati
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिनेBusiness

कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले अब कम्पनीको स्थायी लेखा नम्बर (प्यान) र त्यसको प्रमाणपत्र सीधै अनलाइनबाट डाउनलोड गर्न सक्ने भएका छन् । कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएको

Ratopati
सरकार ढाल्न हस्ताक्षर अभियान चलाउने सांसद मिलाउन थप बजेट र योजनाBusiness

सरकार ढाल्न हस्ताक्षर अभियान चलाउने सांसद मिलाउन थप बजेट र योजना

प्रत्यक्ष निर्वाचित सांसदलाई एक–एक करोडका योजना र थप २ अर्ब ८० करोडका दरले योजना पाउँदा प्रत्यक्ष सांसदले मात्रै १ अर्ब ३६ करोड ८० लाख रुपैयाँका योजना पारे । २ करोड ८० लाखका दरले २४ जना समानुपातिक सांसदले ६७ करोड २० रुपैयाँको योजना पाएका छन् ।

Online Khabar
हट्यो चिया निकासीमा भारतीय अवरोधBusiness

हट्यो चिया निकासीमा भारतीय अवरोध

१६ असार, काठमाडौं । गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरि सुरु भएको छ । सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले…

Online Khabar