६ दिनपछि बोलाइएको राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित
११ असार, काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । विशेष कारणवश् बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रिय सभाका अध्यक्षले शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





