६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित
५ असार, काठमाडौं । ६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्यो । यससँगै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





