५ घण्टामात्रै होइन, आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ : प्रधानमन्त्री बालेन
विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





