४० वर्षे गोलकिपर भोजिन्हाको कमाल : विश्वकपमा स्पेनलाई रोके, इन्स्टाग्राम फलोअर्स ११ हजार प्रतिशतले बढे !
अन्तिम सिट्टी बज्दा भोजिन्हा भावुक हुँदै मैदानमै रोए। उनका अनुसार देशका लागि यो क्षण सपना जस्तै थियो। रोचक कुरा त के छ भने, मैदानको यो जादुले उनको सामाजिक सञ्जालमा पनि बाढी ल्याइदिएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





