४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
काठमाडौँ । तपाईंले जीवनमा कहिले कुनै साथीलाई ‘तिमी आएनौं भने म पनि जान्नँ’ भन्नुभएको छ ? विद्यालय वा कलेज जीवनमा हामीले कैयौं पटक यस्तो भनेका छौँ । जीवनले नयाँ नयाँ यस्तो मोड लिँदै गर्दा ती साथी कहाँ पुगे तपाईलाई थाहा छ ? आफ्ना पछिल्ला पाँच वर्षतिर फर्किनुस् त । अन्तिम पटक ती…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





