३० कम्पनीले टिकाइरहेका छन् सेयर मूल्य, के हो संकेत?
लगातारको गिरावटले बजारमा निराशा बढाएको देखिए पनि पछिल्ला कारोबारको सुक्ष्म अवस्था हेर्दा बिक्री दबाब बिस्तारै कम हुँदै गएको संकेत देखिन थालेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





