३ वर्षअघि जंगलमा हराएका पुरुषको नाटकीय उद्धार
जकार्ता । इन्डोनेसियाको सुकाबुमी क्षेत्रमा पर्ने माउन्ट सालाकको घना जङ्गलमा तीन वर्षदेखि हराइरहेका एक ४९ वर्षीय पुरुषको नाटकीय रूपमा जीवितै उद्धार गरिएको छ। अत्यधिक दुब्लाएर अस्थिपञ्जर मात्र बाँकी रहेका ती पुरुषलाई स्थानीय सञ्चारमाध्यमहरूले निकै नाटकीय र आश्चर्यजनक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





