३ मिनेटमा दुई गोल गर्दै खेलमा फर्कियो बेल्जियम
१७ असार, काठमाडौं । दुई गोलले पछि परेको बेल्जियम फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत सेनेगलविरुद्ध खेलमा फर्किएको छ । सिएटल स्टेडियममा जारी खेलमा ३ मिनेटमा दुई गोल गर्दै बेल्जियम बराबरीमा फर्किएको हो । खेलको ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





