२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
काठमाडौँ । विश्वकप फुटबल २०२६ मा नकआउट चरणको ऐतिहासिक यात्रा तय गर्ने लक्ष्यका साथ मैदान उत्रिएको जापानका लागि विङ्गर ताकेफुसा कुबो सबैभन्दा महत्त्वपूर्ण खेलाडीका रूपमा हेरिएका छन्। स्पेनिस क्लब रियल सोसिडाडबाट व्यावसायिक फुटबल खेल्ने २५ वर्षीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





