२५ लाखमाथिको सेयर कारोबारमा १ प्रतिशत शुल्क प्रस्तावले विवाद, बजारमा बढ्यो अन्योल
तर, उक्त व्यवस्था दोस्रो बजार (स्टक एक्सचेन्ज) मा हुने नियमित कारोबारमा पनि लागू हुने हो कि होइन भन्ने स्पष्ट नभएपछि लगानीकर्ता तथा बजार सम्बद्ध पक्षहरूमा अन्योल बढेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





