२३औं राष्ट्रिय धान दिवसमा अनलाइनखबरकर्मी काफ्ले सम्मानित
१५ असार, काठमाडौं । २३औं राष्ट्रिय धान दिवसका अवसरमा अनलाइनखबरकर्मी ऋतु काफ्ले सम्मानित भएकी छिन् । ललितपुर खुमलटारस्थित २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा कृषि पत्रकारितामार्फत कृषि क्षेत्रको प्रर्वद्धन र कृषि क्षेत्रमा देखिएको समस्यालाई सञ्चारमाध्यममार्फत उजागर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





