Saturday, June 20, 2026
Sports

२३औँ मिनेटमा आत्मघाती गोल, ब्राजिल १–० ले अगाडि

२३औँ मिनेटमा आत्मघाती गोल, ब्राजिल १–० ले अगाडि

फिलाडेल्फिया । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा भइरहेको खेलमा ब्राजिलले हैटीविरुद्ध अग्रता बनाएको छ। खेलको २३औँ मिनेटमा हैटीका डिफेन्डर एच। डेलक्रोइक्सबाट भएको आत्मघाती गोलको मद्दतले ब्राजिलले १–० को अग्रता लिएको हो। ब्राजिलले सुरुदेखि नै बलमाथि

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

पाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटनाSports

पाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटना

काठमाडौँ । विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेलमा पाराग्वेका मिडफिल्डर मिगेल अल्मिरोनलाई रातो कार्ड दिइएको छ। खेलको ४५ प्लस ३ मिनेटमा टर्कीका खेलाडी मर्ट मुल्दुरसँगको विवादका क्रममा अल्मिरोनले मुख छोपेर केही बोलेको देखिएपछि रेफ्रीले भीआरको

Ratopati
यात्रा प्रतिबन्धविरुद्ध इरानले फिफामा उजुरी दिनेSports

यात्रा प्रतिबन्धविरुद्ध इरानले फिफामा उजुरी दिने

सह-आयोजक अमेरिकामा खेल हुनुभन्दा एक दिन अगाडि मात्र प्रवेश पाउने र खेल सकिएको दिनै देश छोड्नुपर्ने भिसा सर्तले टोलीको तयारीमा असर परेको भन्दै इरान फुटबल महासंघले असन्तुष्टि जनाएको छ।...

Nagarik News
पहिलो हाफ तनावपूर्ण, १० खेलाडीमा सीमित पाराग्वेकाे अग्रता कायमैSports

पहिलो हाफ तनावपूर्ण, १० खेलाडीमा सीमित पाराग्वेकाे अग्रता कायमै

काठमाडौँ । विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल पहिलो हाफमै रोमाञ्चक र तनावपूर्ण बनेको छ। पाराग्वेले खेल सुरु भएको २ मिनेटमै मारियो गालार्जाको गोलमार्फत अग्रता लिएको थियो। जोआन एनसिसोको उत्कृष्ट पासमा आएको उक्त गोलपछि पाराग्वेले

Ratopati
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायकSports

बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक

ढाका । अस्ट्रेलियाले चटगाउँमा खेलिएको दोस्रो टी-२० खेलमा बङ्गलादेशलाई ७ रनले पराजित गरेको छ। यो जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा २-० को अजेय अग्रता बनाएको छ। बङ्गलादेशी भुमिमा अस्ट्रेलियाले पहिलो पटक टी-२० सिरिज जितेर इतिहास रचेको

Ratopati