२२ औं सिनियर एसियाली कराते प्रतियोगितामा एरिकालाई कांस्य
४ असार, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरूङले इन्डोनेसियाको बालीमा भइरहेको २२औं एसियन सिनियर कराते च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । एसियन कराते च्याम्पियनसिपको महिला ६८ केजी माथिको तौल समूहमा एरिकाले काजखस्तानकी ताइसिया उल्टेलबायभालाई ११-२ ले हराउँदै कास्य पदक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





