१८ वर्षमुनिका बालबालिकालाई रास्वपाले पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
१४ असार, काठमाडौं । १८ वर्षमुनिका बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुखले समय दिएपछि कांग्रेसको तर्फबाट बोल्दै सांसद रेनुका काउचाले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





