१६ वर्षपछि नकआउट जितको खोजीमा स्पेन
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बिहीबार लस एन्जलसमा हुने रोमाञ्चक खेलमा पूर्व विजेता स्पेन र अस्ट्रिया आमनेसामने हुँदैछन् । यस खेलमा स्पेन बलियो टोलीको रूपमा मैदान उत्रने भए तापनि अस्ट्रियालाई कम आँक्ने गल्ती उसले गर्ने छैन । सन् २०१० को विश्वकप विजेता स्पेनले पहिलो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





