१४ वर्षदेखि जर्मनीमा छन् वैज्ञानिक
उक्त संस्थामा भारत, चीन, बंगलादेश, नेपाल लगायत करिब ४० देशका अनुसन्धानकर्ता कार्यरत छन्। 'कहिलेकाहीँ पिएचडीका विद्यार्थीहरू पनि अनुसन्धानमा संलग्न हुन्छन्। तर स्थायी कर्मचारी चाहिँ नेपाली म एक्लै हुँ,' उनले भने।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





