१४ नगरपालिकाले समयमै ल्याउन सकेनन् बजेट, गाउँपालिकाको कति ?
१२ असार, काठमाडौं । देशभर रहेका २९३ महानगर, उपमहानगर र नगरपालिकामध्ये धरान उपमहानगरसहित १४ नगरपालिकाले समयमै बजेट ल्याउन नसकेको पाइएको छ । नेपाल नगरपालिका संघले सार्वजनिक गरेको विवरण अनुसार १० असारका लागि ऐनले तोकेको समयभित्र कोशी प्रदेशको धरान उपमहानगरपालिका एक्लैले बजेट ल्याउन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





