१० वर्षपछि पुनः हुँदै विशेष ओलम्पिक्स : बौद्धिक अपाङ्गता भएका खेलाडी उपत्यकाव्यापी प्रतिस्पर्धामा
३१ जेठ, काठमाडौं । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको खेल प्रतिभा विकास तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतियोगिता २०८३’ आयोजना भएको छ । स्पेशल ओलम्पिक्स नेपाल र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा आइतबार ललितपुरको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





