१ हजार गुणा बढी संवेदनशील नयाँ सुपरकन्डक्टिङ एक्सरे डिटेक्टर सञ्चालनमा
यस उपकरणका जिम्मेवार वैज्ञानिक रेजिस डेकरका अनुसार यसले मोलिक्युलर केमेस्ट्री, मोलिक्युलर बायोलोजी र क्वान्टम गुणहरूको अनुसन्धानमा नयाँ अन्तर्दृष्टि प्रदान गर्नेछ। यसले डाटा सङ्कलनको समयलाई पनि निकै कम गराउने छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





